Fri. Feb 28th, 2025

इंग्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिजले जित्यो टी–२० विश्वकपको उपाधि

England-v-West-Indies२१ चैत,  धादिङ – टी-२० विश्वकपको उपाधि वेष्ट इण्डिजले जितेको छ ।

आइतबार कोलकत्ताको इडन गार्डेन रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिजले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

About The Author

अन्य समाचारहरु: