Tue. Nov 26th, 2024

इन्डियाले तेल दिने , चाइनाले रेल दिने

rail१० चैत्र, काठमाण्डौ–चीनले नेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको भएको छ ।

प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणओक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहलाई चीनले स्वीकारेको हो।

चीनले सहमती जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरूङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ। चीनको क्यासी नामक कम्पनीले यसअघि नै काठमाडौं(पोखरा रेलमार्ग अध्ययन गरिसकेको छ।

About The Author

अन्य समाचारहरु: