Mon. Mar 17th, 2025

विद्यार्थीहरुलाई वेव प्रमोशन तालिम

it traning 1
३० फागुन,  धादिङ – काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्तरको एकदिने सीइओ (वेब प्रमोसन) सेमिनार गरिएको छ ।

आइसिटि क्लब अफ सेन्ट लरेन्सको आयोजना र सेन्ट लरेन्स कलेजको सहआयोजनामा भएको कार्यक्रमलाई नेप सफ्ट टेक सीएसआइटी एसोसिएसन अफ नेपाल बीएससी सीएसआइटी एप्स र अर्किड टेक क्लबले सहयोग गरेको थियो ।

it trainign 2

कार्यक्रममा बनिसकेको वेब साइट ब्यबस्थापन र प्रमोसन कसरी गर्न सकिन्छ भनेर आइटी युवा पुस्ताभित्र सर्च इन्जिन अप्टिमाइजेसन एक्स्पर्ट प्रकाश खतिवडाले सहजीकरण र अन्तरक्रिया गरेका थिए। ७० जना भन्दा बढि विद्यार्थी सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: