मिति : २०७२ फागुन १९ गते)
केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको खानेपानी सरसफाई तथा स्वच्छता/ लैङ्गिकतामा आधारित हिंसा विरुद्धको कार्यक्रमका लागि जिल्लाको मूलपानी, आगिञ्चोक र सल्यानटार गाविसमा काम गर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।
पद : फिल्ड संयोजक
संख्या : १ जना
योग्यता र प्रथामिकता
– स्नातक तह उतिर्ण
– खानेपानी तथा सरसफाईको क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको
– कम्प्युटर दक्षता भएको प्रथमिकतम ।
– अन्तरवैयक्तिक संचारसीप, प्रतिवेदन र योजना निमार्णको सीप भएको
– महिला, दलित जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
– निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र व्यक्तिगत विवरण (CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
ड्ड सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र वा २०७२ फागुन २३ गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
– दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,
वा संस्थाको इमेल ठेगाना : [email protected]
सम्पर्क नं. : – ०१०५२०५४४
परिक्षाको किसिमः– लिखित र मौखिक दुबै ।
नोट : – सुचिकृत भएका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षाकालागि वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।