Tue. Mar 4th, 2025

अनेरास्ववियूको केन्द्रिय सदस्यमा धादिङका सन्तोषराना क्षेत्री निर्वाचित

santosh rana
९ फागुन, धादिङ – आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूको केन्द्रिय सदस्यमा धादिङका सन्तोषराना क्षेत्री निर्वाचित भएका छन् ।

उनी पश्चिम बाग्मती अञ्चलबाट निर्वाचित भएका हुन् ।

काठमाडौँमा जारी अनेरास्ववियूको २२ औँ राष्ट्रिय अधिवेशनमा उनी सहित पश्चिम बाग्मती अञ्चलबाट ३ जना निर्वाचित भएका छन् ।

क्षेत्री अध्यक्षका उमेदवार नविना लामाको प्यानलबाट निर्वाचित भएका हुन् । अनेरास्ववियू धादिङका अध्यक्ष समेत छन् ।

About The Author

अन्य समाचारहरु: