Sat. Mar 15th, 2025

पत्रकार अधिकारीलाई उमाकान्त-गीतादेबी-चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार

sitaram adhikari८ फागुन, धादिङ  – पत्रकार सीताराम अधिकारी उमाकान्त—गीतादेबी—चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

धादिङ जिल्लामा रहेर दशकदेखि समाचार संकलनमा क्रियाशिल भएबापत नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति शाखाले पुरस्कृत गरिएको हो  ।

सूचना तथा संचार मन्त्री शेरधन राईले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ । अधिकारी प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङका पूर्व अध्यक्ष पनि हुन् ।

About The Author

अन्य समाचारहरु: