Thu. Feb 27th, 2025

कृषकले पाएनन् अनुदानको मल

organic_mall६ फागुन, काठमाडौं – इजाजतप्राप्त सहकारी, डिलर, सप्लायर्स र उत्पादक कम्पनी सम्पर्कमा नआएपछि धनकुटासहित कोशी पहाडी जिल्लामा अनुदानको प्रंगारिक मल ढुवानी र बिक्री वितरण हुन सकेको छैन ।

न्यूनतम १५० टन प्रंगारिक मल खरिदका लागि १५ लाख रुपैयाँ अनुदान पाएका धनकुटालगायत कोशी पहाडका तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा प्रंगारिक मल उत्पादक कम्पनी, डिलर, र सप्लायसर्ले सम्पर्क नै गरिएको छैन ।

गड्यौंला, गाईवस्तुको मलमुत्र, झारपात घाँस तथा सेउलाबाट निर्मित प्रंगारिक मल खरिदमा कृषकलाई प्रतिकिलो १० रुपैयाँसम्म अनुदान उपलब्ध गराइएको छ ।

कृषि बालीमा रासायनिक मलको प्रयोग घटाएर अग्रानिक खेति प्रविधिको विकासतर्फ कृषकलार्य आकषिर्त गर्ने उदेश्य मन्त्रालयको रहेो छ । तर कृषक भने रासायनिक मल तर्फ आकषिर्त हुदा प्रांगारिक मल तर्फ आकर्षण बढ्न सकेको छैन ।

कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: