Sat. Mar 15th, 2025

फलामे खोरमा थुनिएका श्यामबहादुरको उद्धार भयो

kmnfd] vf]/df  kmnfd] vf]/leq !% dlxgfb]lv a;]sf bf]nvfsf] h'Fu'–$ sf dfgl;s ;Gt'ng u'dfPsf $) jifL{o Zofdaxfb'/ e'h]n . tl:a/ M uf]s0f{k|;fb e08f/L, bf]nvf, /f;;

५ फागुन, दोलखा – फलामे खोरमा थिनिएका जुँगु गाविस–४ का एक युवकको उद्धार भएको छ ।

उनलाई कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन नेपाल खुमलहाइट ललितपुरले उपचारका लागि जिम्मा लिएको छ ।

मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल १५ महिनादेखि फलामे खोरभित्र बाँचिरहेका थिए ।

उनले दिसापिसाब खोरमा नै गर्ने गरेका गरेका र उनको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकै कारण उपचार गर्न र परिवारले मासिक एक हजार २०० तिर्न नसक्दा उनलाई फलामे खोर बनाएर खोरमा थुनेर राखेको थियो ।

आफ्ना दाइ खोरभित्र थुनेर राख्न बाध्ये बनेको र अहिले मिडियामा आएपछि धेरै व्यक्ति,सङ्घसंस्थाले उपचारमा चासो देखाएकोप्रति भाइ छत्रबहादुरले खुसी व्यक्त गरेका छन् । रासस

About The Author

अन्य समाचारहरु: