Wed. Mar 5th, 2025

कांग्रेस प्रतिनिधिलाई खसीको मासु र माछा !

 Congress-Flag५ फागुन, काठमाडौ । नेपाली कांग्रेसको १३ औँ महाधिबेसनमा प्रतिनिधिहरुलाई खसीको मासु र माछा सहितको भोजन गराइने भएको छ ।

कांग्रेसले महाधिबेसको अवधिभर आठ छाक खसी र कुखुराको मासु तथा माछा भात खुवाउने निर्णय गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

महाधिवेशन तयारीका लागि गठित आवास समितिले प्रतिनिधीलाई खुवाउने मेनु समेत तयार पारेको छ ।

मेनु अनुसार महाधिवेसनमा खाना खाजा खुवाउनन टेन्टर आवाहन समेत गरेको छ ।

समितिले तयार गरेको मेनुमा ३ हजामर ७ सय महाधिवेसन प्रतिनिधीहरुलाई खुवाइने आठ छाक मध्ये चार छाक खसीको मासुर चार छाक कुखुराको मासु तथा माछा खुवाउने उल्लेख छ । समितिले मेनु अनुसार खाना खुवाउन टेन्डर समेत आहृवान गरिसको छ ।

About The Author

अन्य समाचारहरु: