Wed. Mar 5th, 2025

सबैभन्दा भ्रष्ट नेता र कर्मचारी

१२ माघ, काठमाडौं । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी ९नेता(कार्यकर्ता० र निजामती कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले औंल्याएको छ ।

मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरिएको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारीजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समावेश भएकाहरुले चौँथो नम्बरमा समाजसेवाको पगरी गुथेको गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मीलाई औँल्याए । अझ आश्च सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको  छ ।
नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएका छन् । नागरिक दैनिकको अध्ययन नतिर्य त पाँचौँ स्थानमा ती व्यक्ति भ्रष्ट देखिए जो भ्रष्टाचार नियन्त्रण क्षेत्रकै जिम्मेवार निकायमा कार्यरत छन् ।
सर्वेक्षणमा भाग लिनेहरुको धारणाले मुलुकको कार्यपालिका, न्यायपालिका र भ्रष्टाचार नियन्त्रण नियमन नै जनताका नजरमा प्रमुख भ्रष्टाचारी रहेछन् भन्ने देखाएको छ ।नागरिक दैनिक

About The Author

अन्य समाचारहरु: