आर्थिक वर्ष २०७३/७४ को वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायको मिति र स्थानहरुमा विहान ११ वजे देखि हुने कार्यक्रम तय गरिएकोे छ । उक्त कार्यक्रममा सहभागी हुन सम्वन्धित ईलाका भित्रका नरगपालिका तथा गाउँ विकास समितिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, महिला/वालबालिका/आदिवासी/जनजाती, दलित, जेष्ठ नागरिक अपाङगता भएका व्यक्तिहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, पत्रकार लगायत आम विकास साझेदारहरुलाई पूर्व योजना तर्जुमा गोष्ठीमा जानकारी गराई सकिएको छ । तसर्थ उक्त ईलाका गोष्ठीहरुमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागी हुन अनुरोध गरिन्छ ।
इलाका नं. समावेश हुने गा.वि.स.न.पा. ईलाका गोष्ठी हुने स्थान मिति
१ तिप्लिङ, लापा, रि, गुम्दी गाविस भवन, गुम्दी २०७२ माघ ५
२ सेर्तुङ, झार्लाङ, दार्खा, सत्यदेबी गाविस भवन, दार्खा २०७२ माघ ६
३. बुढाथुम, बसेरी, पूलखर्क, मूलपानी गाविस भवन, बुढाथुम २०७२ माघ ५
४ आगिनचोक, सल्यानटार, त्रिपुरेश्वर, सल्यानकोट गाविस भवन, सल्यान्टार २०७२ माघ ६
५. मार्पाक, कटुन्जे, सेम्जोङ, धुँवाकोट कटुन्जेबजार, कटुन्जे २०७२ माघ ७
६. निलकण्ठ न.पा. वडा नं. ८,९,१० खरी, चैनपुर, ढोला साधभन्ज्याङ, चैनपुर २०७२ माघ १०
७. निलकण्ठ न.पा. वडा नं.१,२,३,४,११,१२,१३ खाल्टे, ज्याम्रुङ जिविस सभाहल, धादिङवेसी २०७२ माघ ७
८. निलकण्ठ न.पा. वडा नं., ५,६,७ कल्लेरी, गोगनपानी, केवलपुर निवुवाबोटे, गोगनपानी २०७२ माघ १०
९ कुम्पुर, नलाङ, सलाङ, मैदी बुङचुङबजार २०७२ माघ १०
१० नौबिसे, जीवनपुर, छत्रेदेउराली छत्रेपाटी, जीवनपुर २०७२ माघ ९
११ भुमेस्थान, थाक्रे, तर्सपू हाप्सेचौर, थाक्रे २०७२ माघ ९
१२ गजुरी, पिडा, किरान्चोक, बैरेनी गाविस भवन गजुरी २०७२ माघ ८
१३ जोगीमारा, धुषा, बेनिघाट र महादेवस्थान रिचोकटार, बेनिघाट २०७२ माघ ८
स्थानीय विकास अधिकारी