Fri. Mar 14th, 2025

धादिङ र चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखकै ‘मिलेमतोमा कालोबजारी’

८ पुस, काठमाडौं । भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरण कालोबजारी भइरहेको भेटिएको छ ।

राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको नागरिक दैनिकमा खबर छ ।

राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास ती दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी -सिडिओ) र प्रहरीप्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै ल्ट्न थालिएको छ ।

About The Author

अन्य समाचारहरु: