(सूचना प्रकासित मिति :– २०७२मंसिर २९ गते)
सहयात्री समाज नेपालले संचालन गरेका विभिन्न परियोजनाहरुमा लेखा तथा व्यवस्थापन हेर्नका लागि १ जना लेखा तथा व्यवस्थापन अधिकृतको आवस्यकता भएकोले सो पदका लागि इच्छुक योग्यता
…..विवरण…..
पद : लेखा तथा व्यवस्थापन अधिकृत
संख्या : १
योग्यता र प्राथमिकता
– कम्तिमा लेखा तथा व्यवस्थापनमा स्नातक पास गरेको ।
– सफ्टवेयर Tally,ERP 9, busy/ exce मा दक्ष
– कम्तिमा १ वर्ष लेखा तथा व्यवस्थापन अधिकृतको रुपमा काम गरेको अनुभव हुनुपर्ने
– महिला,दलित, जनजाती र पछाडी पारिएको समुदायलाई प्राथामिकता दिइने छ ।
निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
– निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
– २०७२पौष५ गते कार्यालय समयमा आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र आपसी समझदारीमा तय गरिनेछ ।
दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,
सम्पर्क नं.:– ०१०५२०५४४, तथा इमेल ठेगाना : [email protected]
परिक्षाको किसिमः– मौखिक र प्रयोगात्मक हुनेछ ।
नोट :– सूचि संक्षेपीकरणमा परेका उमेद्वारहरुलाई मात्र परिक्षामा सामेल गराईनेछ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।