Wed. Mar 12th, 2025

सुन्धारामा गोली चल्यो

Gun१३ मंसिर काठमाडौँ – राजधानीको सुन्धरास्थित लुम्बिनी पाहुना घरमा प्रहरीले गोली चलाएको छ । गेस्ट हाउसमा रहेका दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले गोली हानी नियन्धत्रणमा लिएको हो ।

प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्। महाशाखा स्रोतका अनुसार उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ। घाइतेको खुट्टामा गोली लागेको बताएको छ।

महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाका अनुसार घाइते हुनेमा छोटेलाल ठाकुर छन्। रौतहट निवासी ठाकुर नेपाल प्रहरीको भगौडा जवान हुन्।

About The Author

अन्य समाचारहरु: