Thu. Mar 6th, 2025

जाडोमा सकस

उत्तरी धादिङको झार्लाङको वडा नं १ गर्चोमा अझैपनि त्रिपालमै रहेको ज्योति प्रावि । ५ कक्षासम्म पढाइ हुने विद्यालयहरुमा अस्थायी सिकाइ केन्द्र बनाउन नसक्दा एउटा त्रिपालमा ५ वटा कक्षा संचालन भइरहेको छ । तस्विर : मनिष दुवाडी

About The Author

अन्य समाचारहरु: