धादिङको सेमजोङ गाउ विकास समिति वडा नं-१ वाका रहमा निर्मित अष्ट चैत्य । वुद्धको अस्तु समावेश गरेर वनाइएको यस अष्ट चैत्य रहेको क्षेत्रलाइ दोस्रो नमोवुद्ध पर्यटकिय क्षेत्र वनाउनका लागि पुर्वाधारहरुको निर्माण कार्य भइरहेको छ । तस्विर: मनिष दुवाडी, धादिङ