Wed. Mar 5th, 2025

प्रधानमन्त्रीमा केपी ओली निर्वाचित

kp-oli

२४ असोज, काठमाडौंं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरेका छन्। कांग्रेसबाहेक संसद्‍का अधिकांश दलले उनलाई समर्थन गरेका छन्।

About The Author

अन्य समाचारहरु: