Mon. Mar 10th, 2025

नयाँ रोगले आठ बालबालिको ज्यान गयो

काठमाडौँ – मुलुकका विभिन्न जिल्लामा एक महिनायता फैलिएको स्क्रब टाइफस नामक नयाँ रोगले ८ जना बालबालिका र एक गर्भवतीको ज्यान लिएको छ ।

स्क्रब टाइफसको संक्रमणबाट ४० जना अस्पतालमा भर्ना भएको र एक सयभन्दा बढीको उपचार भइसकेको स्वास्थ्थ सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाले आइतबार पुुष्टि गरेको  छ ।

लगातारको तराई बन्द, नाकाबन्दीजस्ता समस्याले रोग नियन्त्रणमा कठिनाइ भएको महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले बताए । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: