Tue. Nov 26th, 2024

४० सेकेन्डमा एकको आत्महत्या !

susite1

काठमाडौं – विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्दछन् ।

७५ प्रतिशत आत्महत्याका घटना निम्न र मध्यम आय भएका देशका नागरिकमा भएको पाइएको  छ ।
विश्वमा कुल मृत्युको १।४ प्रतिशत हिस्सा आत्महत्याको छ भने कुल मृत्युको कारणमध्ये १५ औं कारणका रुपमा आत्महत्या रहेको छ ।

जनसंख्याको महत्वपूर्ण पक्ष भए पनि आत्महत्या रोक्नका लागि चेतना फैलाउने काम पर्याप्त मात्रामा भएको छैन् । भारतमा संख्याका हिसावले सबैभन्दा धेरै आत्महत्या गर्ने गर्छन भने प्रतिलाखको हिसाबमा दक्षिण कोरियाको हिस्सा उच्च छ । नागरिकबाट

About The Author

अन्य समाचारहरु: