Wed. Apr 16th, 2025

बाल याैनदुरुपयाेग आराेपमा शिक्षक गिरफ्तार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

धादिङ – १५ वर्षीया बालिका बलात्कार प्रयास गरेकाे आराेपमा नेत्रावती डबजाेङ गाउँपालिकास्थित कुण्डलादेवी माविका शिक्षक ३४ वर्षीय शिक्षक शेरबहादुर बुढालाई प्रहरीले गिरफ्तार गरेकाे छ ।

एईई परिक्षाको लागि काेठामा बसेकाे घरमा बालयाैन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

पीडित पक्षकाे उजुरीपछि चैत २९ गते बालिकाकाे स्वास्थ्य परिक्षण धादिङ अस्पतालम भयाे । आराेपित विरुद्ध चैत २९ गते उजुरी दर्ता भयाे । फरार आराेपितलाई पक्राउपछि जिल्ला अदालतकाे आदेशले हिरासतमा राखि अनुसन्धान भईरहेकाे सुचना अधिकारी सिलवालले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: