Wed. Feb 26th, 2025

सत्तरुढ दलहरुको संयुक्त बैठक बस्दै आज ११ बजे

काठमाडौं– सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने बताइएको छ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो ।

आजको बैठकमा संविधान संसोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा राख्ने तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: