Thu. Feb 13th, 2025

बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने

काठमाण्डौ – नेपालले निःशुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिन लागेको हो । अघिल्लो वर्षको मार्च २७ तारिखमा भएको सम्झौता अनुसार नेपालले ५ वर्षसम्मका लागि निःशुल्क औषधि प्राप्त गर्नेछ ।

अहिले पहिलो खेपमा एक वर्षलाई पुग्ने गरी औषधि आउन लागेको विश्व स्वास्थ्य सङ्गठन नेपालका बाल क्यान्सर अधिकृत डा। सुमन पन्थीले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: