Sun. Mar 9th, 2025

महिला टि २०: नेदरल्यान्ड्ससामु नेपालको लज्जास्पद हार

काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हराएको हो ।

नेपालले पहिले ब्याटिङ गर्दै १४५ रनको बलियो स्कोर खडा गरेको थियो, तर यो पर्याप्त भएन । बलिङ फिल्डिङ गतिलो नहुँदा नेपाललाई फेरि पनि पराजय व्यहोर्नु परेको हो ।

About The Author

अन्य समाचारहरु: