Tue. Mar 4th, 2025

 प्रमुख तीन दलको संशोधन प्रस्ताव संविधानसभाबाट पारित

CA-Meeting1-650x330

काठमाडौं – प्रमुख तीन दलका तर्फबाट संविधानमा राखेको संशोधन प्रस्ताव संविधानसभाले पारित गरेको छ ।

प्रमुख तीन दलका तर्फबाट नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठ, एमाले सचेतक अग्नी खरेल र एमाओवादी सचेतक गिरिराजमणि पौडेलले संयुक्त सशोधन प्रस्ताव राखेको थिए ।

तीन दलका तर्फबाट राखेको संशोधन प्रस्तावलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाडले निर्णायर्थ राखेका थिए । संविधानसभाले प्रस्ताव पास गरेपछि संशोधन अव बिद्ययेकको अंग बनेको छ । संशोधन प्रस्ताव पास भएपछि संविधानसभाको बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ ।

About The Author

अन्य समाचारहरु: