Mon. Mar 10th, 2025

धादिङका महिला पत्रकारले मनाए तीज (हेर्नुहोस् फोटोहरु)

wwj teej 1
धादिङ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज धादिङमा रहेका महिला पत्रकारहरुले पनि मनाएका छन् ।

क्रियाशिल पत्रकार महिला धादिङको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सहयोगमा आइतबार मनाइएको हो ।
फोटोहरु हेर्नुहोस्

wwj teej 2wwj teej 3wwj teej 4wwj teej 5wwj teej 6

About The Author

अन्य समाचारहरु: