काठमाण्डौ – सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
आज सुन शुक्रवारको तुलनामा पाँच सय रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।