२३ भदौ, सप्तरी – सप्तरीमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु
गोली लागेर मृत्यु हुनेमा पोर्ताहा -२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्।