Sat. Nov 16th, 2024

सडक मिचेर बनाइएका संरचनामा महानगरले चलायो डोजर

काठमाडौं-काठमाडौंको गौशाला क्षेत्रमा सडक मिचेर बनाइएका संरचनामा डोजर चलाइएको छ । काठमाडौं महानगरपालिकाले गौशालामा मापदण्डविपरित सडक क्षेत्र कब्जा गरेर बनाइएका संरचनामाथि डोजर लगाएको छ ।

महानगर प्रहरी बलको टोलीले चक्रपथ सडक सीमाभित्र बनाइएका पक्की तथा कच्ची संरचना डोजर लगाएर भत्काउने क्रम जारी छ । महानगरको डोजर पुगेपछि स्थानीय आन्दोलित भएका छन् ।

About The Author

अन्य समाचारहरु: