Tue. Nov 26th, 2024

रवि लामिछाने: थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं -सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । मंगलबार जिल्ला अदालत कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: