Mon. Mar 10th, 2025

गुन्डा नाइके साजन महर्जन प्रहरीद्धारा समातिए

Sajan-Maharjan_276302472
२२ भदौ,  काठमाडौँ – गुण्डागर्दीमा संलग्न भएको आरोपमा साजन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

महर्जनलाई काठमाडौँकोगोगंबुबाट पक्राउ गरिएको महानरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताए ।

गुन्दागर्दीमा संलग्न भएको आरोपमा महर्जनले जनतालाई त्रसाउने, धम्क्याउने, रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनले अवैध बालुवा खानी संचालन पनि गरेका छन्। महर्जनले चन्दा असुली उठाउन थालेपछि पछिल्लो समय महाशाखामा उजुरी परेको थियो। उजुरीपछि प्रहरीको निगरानीमा रहेका महर्जन दिउँसो पक्राउ परेका हुन्।

About The Author

अन्य समाचारहरु: