Sun. Mar 9th, 2025

धादिङको सिद्दलेकमा बोलेरो दूर्घटना, ६ जना घाइते

धादिङ । धादिङको सिद्दलेक गाउँपालिका–६ पिप्ले नजिकै बोलेरो जीप दूर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

धादिङबेसी मलेखु सडकखण्डबाट खाद्यान्न र सर्वसाधारण बोकेर रैकरतर्फ जाँदै गरेको बोलेरो जीप दूर्घटनामा परेको हो ।

दूर्घटनामा घाइते हुनेहरुमा चार पुरुष र दुई महिला रहेको स्थानीय बुद्द गुरुङले जानकारी दिए। दुर्घटनाका घाइतेलाई उद्दार गरी प्रहरीले अस्तपालतर्फ लगेको छ । उद्दार कार्य जारी छ ।

About The Author

अन्य समाचारहरु: