
Window display of jewelry shop
काठमाण्डौ – आज सुनको भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक पाँच सय रुपैयाँ रहेको थियो ।