Mon. Apr 7th, 2025

दुर्गा प्रसाईं भन्छन्- एक थोपो रगत रहेसम्म ओलीसँग लड्छु

काठमाडौँ -साइबर अपराधको मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।

निजी निवास भक्तपुरबाट पक्राउ परेपछि प्रसाईंले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रे जस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न १ एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या १’ प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

About The Author

अन्य समाचारहरु: