Tue. Mar 4th, 2025

डिजेल र पेट्रोलको भाउ फेरी घट्यो

petrol satiion
२० भदौ, काठमाडौं – नेपाल आयल निगमले आइतबार डिजेल र पेट्रोलको भाउ घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र पेट्रोलमा एक- एक रुपैयाँ भाउ घटाएको हो ।

अब डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८१ रुपैयाँमा झरेको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।

यसअघि गत मंगलबार मूल्य समायोज गर्दा निगमले डिजल र मट्टितेलको मूल्य ८२ रुपैयाँ तोकेको थियो ।

About The Author

अन्य समाचारहरु: