Tue. Mar 4th, 2025

पेट्रोलियन पदार्थको मूल्य घट्यो

petrol satiion

धादिङ –  नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ । नियमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि समायोजन गरेको छ ।

ग्यासमा प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटेको छ । अब ग्यास प्रतिसिलिण्डर १४०० रुपैयाँ भएको छ ।

About The Author

अन्य समाचारहरु: