Wed. Mar 12th, 2025

केरल पहिरो अपडेट : १७८ जनाको मृत्यु, ९८ अझै बेपत्ता

भारतको केरलस्थित वायनाडमा पहिरो परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ । अझै ९८ जना बेपत्ता छन् ।

गएको मंगलबार बिहान त्यहाँ पहिरो खसेको थियो । पहिरोको असर उक्त स्थानबाट ९० किमि टाढा मलप्पुरम जिल्लाको नीलाम्बर जंगलसम्म देखिएको जनाइएको छ । उद्धार दलले त्यहाँ ३० शव फेला पारेको थियो ।

About The Author

अन्य समाचारहरु: