Tue. Nov 26th, 2024

शेखर–गगन समूहले पनि टुग्यायो तीन मन्त्रीको नाम, धादिङका रामनाथ अधिकारी कृषिमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । धादिङका रामनाथ अधिकारी कृषिमन्त्री बन्ने पक्का भएको छ ।

शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेललाई स्वास्थ्य तथा जनसंख्या र बद्री पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन दिएका छन् ।

About The Author

अन्य समाचारहरु: