Tue. Mar 18th, 2025

धादिङको आँखुखोला जलविद्युतको ड्याम खोलिने, सतर्क रहन किनारबासीलाई आग्रह

धादिङ। धाडिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम भोलि (शनिबार) बिहान ६ बजे खोलिने भएको छ । मर्मत गर्न ड्याम खोल्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना जारी गरेको छ ।

About The Author

अन्य समाचारहरु: