काठमाण्डौ – आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन तोलाको एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

Notifications