Fri. Mar 7th, 2025

जनजातिको बन्दले धादिङको जनजीवन प्रभावित

banda dhading

६ भदौ, धादिङ – नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका देशभरको जनजीवन प्रभावित भएको छ ।

पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै आह्वान गरेको बन्दका कारण धादिङको जनजीवन पनि प्रभावित भएको छ ।

बन्दका कारण धादिङबेसी देखि बाहिरी जिल्ला जाने र धादिङबेसी प्रवेश गर्ने सवारी साधनहरु चल्न सकेको छैन । भने बजार पनि खुल्न सकेको छैन । शैक्षिक संघसंस्थाहरु पनि ठप्प रहेको छ ।

About The Author

अन्य समाचारहरु: