Fri. Mar 7th, 2025

मोस्ट वान्टेड गुण्डाहरु देशै छोड्ने तयारीमा

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौँ -प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डनहरु देश छाडेर भाग्ने तयारी गरेका छन् ।

राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुरक्षित महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।

प्रहरीहरु आफुहरुविरुद्ध आक्रामण भएपछि उनी जवाफी कारवाही सुरु गरेका। अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ ।नेपाल समाचारपत्र दैनिकबाट

About The Author

अन्य समाचारहरु: