(प्रथम पटक प्रकाशित मिति : २०७२।०४।३०)
परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालले अक्सफामको साझेदारीमा धादिङको सत्यदेबी र त्रिपुरेश्वर गाविसमा सञ्चालन गर्न लागिएको खानेपानी तथा सरसफाई कार्यक्रमका लागि तपशील कर्मचारीहरु आवश्यकता परेकोले निम्नानुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिन (सात दिन) भित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
तपशिल
क्र सं पद पदसंख्या न्यूनतम योग्यता
१. पब्लिक हेल्थ प्रमोशन अफिसर १ स्नातक, पब्लिक हेल्थ सम्बन्धित
विषयमा २ वर्ष कार्य अनुभवीलाई ग्राह्यता
२. पब्लिक हेल्थ सहायक प्रमोशन अफिसर २ +2 उत्तिर्ण सम्बन्धित विषयमा १ वर्ष
कार्य अनुभवीलाई ग्राह्यता
३. सहायक इन्जिनियर २ डिप्लोमा, सिभिल इन्जिनियर सम्बन्धित
विषयमा १ वर्ष कार्य अनुभवीलाई ग्राह्यता
४. अनुगमन, मुल्यांकन, जवाफदेहिता सिकाई एवं दस्तावेजीकरण अधिकृत
१ स्नातक तह उत्तिर्ण सम्बन्धित विषयमा १ वर्ष कार्य अनुभवीलाई ग्राह्यता
५. कम्यूनिटि टेक्निसियन २ खानेपानी जडान तालिम प्राप्त सम्बन्धित विषयमा १ वर्ष कार्य अनुभवीलाई ग्राह्यता
६. लजिस्टिक एसिस्टेन्ट १ +2 उतिर्ण व्यवस्थापन सम्बन्धित विषयमा १ वर्ष कार्य अनुभवीलाई ग्राह्यता
सम्पर्क मिति : २०७२।०५।०४
परीक्षा मिति : २०७२।०५।०५
परीक्षाफल प्रकाशनः : २०७२।०५।०६
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
प्राथमिकता : कार्यअनुभव भएका, पछाडि पारिएका, दलित, महिलाहरुलाई प्राथमिकता दिइने छ ।
तलव : तलव सुविधा संस्था र साझेदार निकायको नियमानुसार हुनेछ ।
पदपूर्ति समिति
परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपाल