काठमाडौ – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको हो ।
यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।