Sat. Mar 1st, 2025

दसैँको अवसरमा प्रमोद, मेलिना र सुमन न्युजिल्याण्डमा

काठमाडौँ । दसैँ नजिकिँदै जाँदा विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढ्न थालेको छ । यस्तैमा दसैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दसैँ धमाका’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देशमध्ये एक हो न्युजिल्याण्ड । न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्यव्यङ्ग्य कलाकार सुमन कार्कीले ‘दसैँ धमाका’ मार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउने छन् ।

About The Author

अन्य समाचारहरु: