Wed. Nov 27th, 2024

विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्यको माग गर्दै प्रदर्शन

काठमाडौ- संयुक्त विद्यार्थी आन्दोलनले शिक्षामा निजीकरण अन्त्यसहितको शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेको छ । विभिन्न विद्यार्थी सङ्गठन आबद्ध सो सङ्गठनले बुधवार माइतीघर मण्डलामा सिठी बजाएर विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, खुल्ला प्रतिस्पर्धाको आधारमा कुलपतिदेखि क्याम्पस प्रमुख नियुक्ति र तत्काल शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेका छन् । 

About The Author

अन्य समाचारहरु: