Sun. Mar 9th, 2025

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: