Sat. Mar 1st, 2025

मिस नेपालको उपाधि प्रधानलाई

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाउनुभएको छ ।

शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्नुभएको हो ।

त्यसैगरी, मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जित्नुभएको छ भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाउनुभएको छ ।

About The Author

अन्य समाचारहरु: