Wed. Nov 27th, 2024

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने

x:tfGt/0f sfo{qmdnfO{ ;Daf]wg ub}{ k|d …k|r08Ú sf7df8f}F, !% j}zfv M ldq/fi6« rLg ;/sf/sf] ;xof]udf lgdf{0f ePsf] dLgejgl:yt lghfdlt sd{rf/L c:ktfnsf] ejg x:tfGt/0f sfo{qmdnfO{ z'qmaf/ ;Daf]wg ug{'x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú. tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका छन् । 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति पौडेलले  संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी प्रधानमन्त्रीले पढ्ने सहमति भएको छ ।

About The Author

अन्य समाचारहरु: