Thu. Mar 13th, 2025

नीलकण्ठ नगरपालिका धादिङको राहत रकम स्थगित सम्बन्धी सुुचना

नेपाल सरकारले भूकम्प पीडित परिवारका लागि तत्काल राहत स्वरुप अस्थायी आवास निर्माण गर्न दिने भनिएको रु पन्ध्र हजार रकम लिने सम्बन्धमा अनुगमन टोलीको तथ्याङकमा पुर्ण वा आंशिक क्षतीको लिस्टमा नाम भई वडा/वडामा नगद राहात वितरण गर्न खटिएको टोलीबाट भुकम्प पिडित परिचयपत्र कार्ड तथा नगद राहात रकम लिन छुट भएका सम्वन्धित सवैलाई यहि मिति २०७२ भाद्र १ देखी ३ गते सम्म धादिङ उद्योग वाणिज्य संघको कार्यालय भवनबाट वितरण गरिने ब्यहोरा सवैमा सुचित गरिन्छ ।

माधवप्रसाद ढकाल
(प्रमुख एवं कार्यकारी अधिकृत)

About The Author

अन्य समाचारहरु: