Fri. Feb 28th, 2025

यू – १९ क्रिकेट विश्वकपमा नेपालको ८ वर्षको प्रतीक्षा

काठमाडौं – यू १९ क्रिकेट विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली युवा टिम बुधबार युएई प्रस्थान गरेको छ । सिनियर टिमले घरेलु मैदानमा हालै पाएको सफलताबाट प्रेरित यू–१९ टिमले युवा विश्वकपमा ८ वर्षको प्रतीक्षा तोड्ने संकल्प गरेको छ ।

सन् २००० मा पहिलोपल्ट नेपालको पुरुष टिमले उमेर समूहको विश्वकप खेलेको थियो । त्यसयता १६ वर्षको बीचमा सातपल्ट विश्वकप खेलेको नेपाल पछिल्लो ८ वर्षदेखि छनोट हुन संघर्षरत छ । सन् २०१८, २०२० र २०२२ मा आयोजित तीन संस्करणमा नेपाल छनोट हुनै सकेन ।

About The Author

अन्य समाचारहरु: